२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

पूर्वीचाैकीमा यही पुस २६ गते देखि राष्ट्रपति रनिङ सिल्ड  प्रतियोगिता हुने ।

डाेटीकाे पूर्वीचौकी गाउँपालिकामा  सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यही पुस २६ गते देखि संचालन हुने जानकारी दिइएको छ ।

गाउँपालिकाले  बिहीबार  एक सूचना जारी गर्दै पालिकाको वडा नं.४ सानागाउमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।

प्रतियोगिता पालिका स्तरीय खेल पर्वको रूपमा मनाउन र विद्यार्थी खेलाडीहरूको स्वच्छ प्रतिस्पर्धा प्रदर्शन गर्न अवसर प्रदान गर्नको लागि आयोजना हुने र राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) अनुसार अनुसूची ४ मा समावेश भएका खेलाडीहरू बिच प्रतियोगिता सञ्चालन हुने खेलकुद सहजकर्ता  दीपेन्द्र बहादुर कठायतले बताए।

पालिका भित्रका सम्पूर्ण माध्यमिक  विद्यालयले आफ्नो विद्यालयका खेलाडी छनोट गरी विद्यार्थीहरूको नामावली र खेल शिक्षकको विवरण यही मिति २०८२ पुस २४ गतेभित्र आयोजकलाई बुझाउनुहुन अनुरोध समेत गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।