२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

डोटीको पुर्वीचौकी वडा नम्बर ४ सानागाउँमा रूख ढलेर तुलसि बिक घाइते भएकी छन् ।

आज वर्षा सँगै आएको हावाहुरीका कारण रूख ढल्दा शंकर बिकको श्रीमती वर्ष ३२ कि तुलसी देवी बिक घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको छ ।

बिक खेतबाट घर फर्किने क्रममा खिराको रूख ढलेर उनको पिठ्युँ,ढाड र छातीमा चोट लागेको छ ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र उपचार भइरहेको समेत जि.प्र. का डोटीले बताएको छ ।

डोटीमा चट्याङ लागेर एकजना मृत्यु भएको छ भने अ.न.मि घाईते भएकी छन ।
पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम  सिंह साउदकाे श्रीमती वर्ष ४० कि देउमती साउदको मृत्यु भएको हाे ।

घाईते पछि उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र  चेकजाँच गर्ने क्रममा मृत्यु  भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

साउद आफ्नै  घरको झ्यालमा बसिरहेको बेला चट्याङ परेको थियोे  ।

सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् ।

उनको दाँया पाखुरामा चोट लागेको स्वास्थ्य अवस्था उनको  मध्यम रहेको वताएको छ । घाइते विष्टको जिल्ला अस्पतालमा उपचार  भइरहे जनईएकाे छ ।

जेठ ५ डोटी

डोटी: डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छन् ।

जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम  सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद चट्याङ लागेर घाइते भएकी थिन । उनलाई  उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र  चेकजाँच मृत्यु भइसकेको जिल्ला अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

साउद आफ्नै  घरको झ्यालमा बसिरहेको बेला चट्याङ परेको थियोे  । उनको पेट र अनुहारमा चोट लागेको थियोे  स्वास्थ्य अवस्था भने गम्भीर रहेको थियोे ।  सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको स्वास्थ्य अवस्था उनको  मध्यम रहेको वताएको छ । विष्टको उपचार भइरहे छ ।

डोटी: डोटीमा चट्याङ लागेर दुई जना महिला घाइते भएकी छन् ।जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी हुन । सोही वडामा बस्ने प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ प्रदा घाइते भएकी थिइन ।

उनलाई पेट र अनुहारमा चोट लागेको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि को पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको अवस्था भने मध्यम रहेको वताएको छ । उपचारका लागि दुबै जनालाई जिल्ला अस्पताल डोटीमा ल्याउँदै गरेको जि.प्र.का डोटीले जानकारी दिएको छ ।

डोटी: डोटीमा चट्याङ लागेर दुई जना महिला घाइते भएकी छन् ।जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी हुन । सोही वडामा बस्ने प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ प्रदा घाइते भएकी थिइन ।

उनलाई पेट र अनुहारमा चोट लागेको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको अवस्था भने मध्यम रहेको वताएको छ । उपचारका लागि दुबै जनालाई जिल्ला अस्पताल डोटीमा ल्याउँदै गरेको जि.प्र.का डोटीले जानकारी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।