२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

काठमाडौँ: बानेश्वरमा भएको जेनजेड पुस्ताको आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका बझाङका एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बझाङको खप्तडछान्ना गाउँपालिका–७ गाेर्खालीका सुवाश बोहरा रहेका छन्। उपचारको क्रममा उनको मृत्यु भएको हो।

यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।