तिर्थ नेपाली …
रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिन देखि वेपत्ता भएका छ्न् ।
डोटी जिल्लाको पुर्विचौकी गाउँ पालिका वडा नं.५ काडामाण्डौ (धानुकाँडा)का शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबङ्गला भन्ने ठाउँ बाट
फेब्रुअरी ५ तारिखका दिन राती करिब ११ बजेको समयमा रुम बाट निसेकेर (ईन्टरनेट) वाईफाई चलाउछु भनि रुम बाहिर बसेको र त्यही समयदेखि बेपत्ता भएको उनकी श्रीमतीले बताएकी हुन् ।
फेब्रुअरी १० तारीख सम्म पनि कुनै आफन्त र परिवारको सम्पर्कमा रोशन नाआउँदा परिवार चिन्ता रहेको छ ।
परिवारले भारत जस्तो बिरानो देशमा २२ वर्षीय रोशन नेपालीको खोजी गरिदिन सम्पुर्ण प्रवासी दाजु भाइ तथा दिदिबहिनीहरुमा अपिल गरेका हुन् ।
रोजगारीका लागि रोशनको सम्पुर्ण परिवार भारतमा रहेका छ्न् । रोशनकी ७ महिनाकी छोरी र श्रीमती रहेकी छिन् ।
राेशन लाई देख्नु हुने महानुभावले उनका आफ्नहरुको फोन नम्बर 7710911390 र 7506731323 सम्पर्क गर्न सक्ने छ्न् ।
डोटी,,फागुन २८,,, ग्लोबल आई.एम.ई बैङ्कमा आउने ग्राहकाले सडकमै बसेर सेवा लिइरहेका छन् ।
डोटीको पुर्वीचाैकी गाउँपालिकामा रहेको बैङ्कको शाखामा सेवा लिन आउने ग्राहक भवन भित्र ठाउँ नभए पछि सडकमै बसेर सेवा लिइरहेकाे पाइएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन टाढा, टाढा बाट आउँछौ ,यसरी बाहिरै बसेर सेवा लिँदा असहज महसुस भएको सेवाग्राहीले बताए ।
केही दिन देखि सामाजिक सुरक्षा भत्ता लिन आउने ग्राहक बढे सँगै सबैलाई भवन भित्र ठाउँ नभए पछि यसरी सेवा दिनु परेको बैङ्कले जनाएको छ ।
ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै आगामी दिनमा सम्भव भए सुविधायुक्त भवन बाट सेवा दिने पुर्विचाैकी शाखा प्रबन्धक डबल बोहराले बताए ।
डोटी । नेपाल निजामती कर्मचारी युनियन डोटीको १०औ जिल्ला अधिवेशन वाट अध्यक्षमा अमर वहादुर खड्का निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा वाट खड्को अध्यक्षतामा नया कार्यसमिती निर्वाचीत भएको हो ।
जसको खुल्ला उपाध्यक्षमा सुमित्रा थापा मगर, महिला उपाध्यक्षमा राधिका सिंह ठकुरी, समावेशी उपाध्यक्षमा मदन नेपाली, सचिवमा महेन्द्र कुमार विष्ट, सह–सचिवमा चक्र वहादुर कलेल, कोषाध्यक्ष्मा लोक वहादुर खड्का निर्वाचीत भएका छन् । यस्तै सदश्यहरुमा डमर वहादुर वोगटी, राजेन्द्र प्रसाद नौन्याल, पुष्कर राज जोशी, योगेन्द्र वहादुर शाही, दिपेन्द्र खड्का, मनिसा खड्का र शारती कुमारी धामी रहेका छन् ।
यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल रहेका छन् । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत रहेका छन् ।
२५१ जना मदता संख्या भएको नेपाल निजामती कर्मचारी युनिय डोटीको निर्वाचनमा २२२ मत खसेको थियो । जम्मा खसेको मत मध्य १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।