२०८३ भाद्र १७ बुधबार
Social Media Icons
२०८३ भाद्र १७ बुधबार

पुर्वीचाैकीकाे माझघर एकता समुह र बिष्टगाउँ परिवारले द्वारा बाढी पीडितलाई आर्थिक सहयाेग

डाेटीकाे पूर्वीचाैकी गाउपालिका वडा नं. २ बगलेककाे बिष्टगाउँ परिवार र भारतमा रहेका साेहि ठाउका माझघर एकता समूहले बाढी पिडितलाइ आर्थिक सहयाेग गरेकाे छ ।

रसुवाको लेन्दे खोला हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सत्र हजार दुई सय पन्ध्र रुपैया आर्थिक सहयाेग गरेकाे छ ।

प्रधानमन्त्री दैवीप्रकोप काेषमा जम्महुने गरि समुहले प्रमुख जिल्ला अधिकारी मार्फत बुधबार जम्मा गरेकाे अभियान संचालक हर्क बहादुर बिष्टले जानकारी दिए ।


भौगोलिक दुरिले टाढा भए पनि पीडित नागरिकको दुःख र पीडालाई आफ्नै दुःखका रूपमा महसुस गर्दै परिवाका सदस्यले आफ्नो क्षमताअनुसार सानो भए पनि मानवीय सहयोग गर्ने प्रयास गरेको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।