२०८३ बैशाख ५ शनिबार
Social Media Icons
२०८३ बैशाख ५ शनिबार

घाँटीमा मासुको हड्डी अड्किएर अछाममा एक जनाको मृत्यु

अछाम- अछाममा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ नोवाठानाका ४२ बर्षका डम्मर बहादुर कुँवरको मृत्यु भएको हो।

शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाँउघरमा काटेको
खशीको मासु पकाएर खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए ।

त्यस लगत्तै कुँवरलाई न्याय हेल्थ अस्पताल बयलपाटा ल्याइएको थियो । तर उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।