२०८३ असार २ मंगलवार
Social Media Icons
२०८३ असार २ मंगलवार

डोटीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।
जिल्लाको बडिकेदार गाउँपालिका–१ बिपिनगर स्थित केदार सूर्य बहुमुखी क्याम्पसको प्राङ्गणमा आज देखि सुरु भएकाे छ ।

जिल्ला खेलकुद समिति डोटीको आयोजनामा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता शनिवार एक कार्यक्रमका बिच सुरु भएको हो।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमल बहादुर शाह, विशिष्ट अतिथि प्रदेश सभा सदस्य चक्र बहादुर मल्ल जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहेका थिए।

त्यसैगरि अतिथिमा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्का ,शिखर नगर पालिकाका नगर प्रमुख दिर्घ बलायर, के.आई सिंह गाउपालिकाका अध्यक्ष लाेकेन्द्र बहादुर शाहि,पुर्विचाैकी गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्याय ,सायल गाउपालिका अध्यक्ष , धर्मराज जाेशि,बाेगटानफुड्सिल गाउपालिका अध्यक्ष कमल गड्सिला ,जाेरायल गाउपालिका अध्यक्ष दुर्गादत्त ओझा, र बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउँद ,तथा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी खेलाडी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम यही फागुन १९ गते सम्म सञ्चालन हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।