२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

डोटी : जिल्लाको सायल गाउँपालिका ६ दल्लेखका सुवास हराएको एक हप्ता पछि मृत भेटिएका छन् ।

वर्ष ४१ का सुवास दमाई एक हप्ता अगाडि घरमा कसैलाई जानकारी नगराई घरबाट हिंडि हराएका थिए । उनलाई आफ्न्तले खोजतलास गर्दै जादा आज  दल्लेखकै काभ्रेको जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएका छन् ।

प्रहरीका अनुसार आवस्यक अनुसन्धानका लागि प्र.नि . राजेन्द्र बहादुर चन्दको कमाण्डमा टोलि खटिई अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।