२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

एकेन्द्र चन्द

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सञ्चालन भएको सातौं  स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्छैन  माध्यामीक विद्यालय बडीकेदार २ बर्छैनले हात पारेको छ ।

बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन भएको सातौं  स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५  स्वर्ण ६ रजक, २ कास्य सहित बर्छैन माध्यमिक  विद्यालय बर्छैन प्रथम भएको हो ।

त्यस्तै ५ स्वर्ण, ८ रजक  ९ कास्य सहित  शिबजी माध्यामिक बिधालय भुज्याली द्धितिय भएको छ ।
५ स्वर्ण ३ रजक ३ कास्य सहित दुर्गा माध्यामिक विद्यालय
देवली तृतीय भएको छ
त्यसै २ स्वण ६ रजक १ कास्य सहित केदारेश्वर माद्यामिक विद्यालय लाना चौथो भएको छ ।

प्रतियोगितामा सहभागी  बिष्णु माध्यामीक  बरलगाउँले  २ स्वर्ण १ रजक ४ कांस्य  प्राप्त गरेको छ । बिरेन्द्र माबी घाङ्गलले १ स्वर्ण १ रजक र  ४ कास्य प्राप्त गरेको छ ।

त्यस्तै लक्ष्मी माबी रिसेडीले स्वर्ण ० रजक १ र  कांस्य ४ प्राप्त गरेको थियो ।
त्यस्तै विष्णु माध्यामीक विद्यालय मुलेचौरले स्वर्ण ० 
रजक ३  कांस्य २  प्राप्त गरेको छ भने जनता माबी सडेखानले ० स्वर्ण १ रजक र १ कांस्य हात पारेको छ ।

विभिन्न ३० विद्यामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।