२०८३ बैशाख ३ बिहीबार
Social Media Icons
२०८३ बैशाख ३ बिहीबार

ग्लोबल आई. एम. ई. बैंक पूर्विचाैकि शाखाले वित्तीय साक्षरता एवं डिजिटल बैंकिङ सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार डोटीको पूर्विचाैकि गाउँपालिका वडा नं. ६ गाजरिमा रहेको शिशु सुधार माध्यमिक विद्यालयमा कार्यक्रम गरेकाे हो ।

विद्यार्थीहरूलाई पैसाको सही उपयोग, बचतको महत्त्व तथा अहिलेको डिजिटल युगमा डिजिटल बैंकिङ कारोबारमा कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्नेबारे कार्यक्रममा  जानकारी गराइएको ग्लोबल आई. एम. ई. बैंक पूर्विचाैकि शाखा प्रमुख डबल बोहराले बताए ।

यो कार्यक्रम ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको हो।

कार्यक्रममा कक्षा नौ र कक्षा दसका ६३ जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।