२०८३ असार २ मंगलवार
Social Media Icons
२०८३ असार २ मंगलवार

सरस्वती माध्यमिक विद्यालय सानागाउँ बाट ३३२ जनाले दिए एसइइ परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिए सँगै डोटीको पुर्वीचौकी गाउँपालिका वडानं.४ सानागाउँ स्थित परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट ३३२ जना छात्र छात्रा एस.इ.इ परीक्षा दिएका छन् ।

नियमित तर्फका २४६ र ग्रेड वृद्धि तर्फका ८६ जना गरी जम्मा ३३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका केन्द्रा अध्यक्ष शिवराज जोशीले बताए । 

पुर्विचाैकी गाउपालिकाकाे समन्वय तथा प्रहरी कार्यालय सानागाउँकाे सहयाेगमा विद्यार्थीका उत्तर पुस्तिका समेत सम्बन्धित निकायमा सुरक्षित पुगायकाे केन्र्दा अध्यक्ष जाेशिले जानकारी दिए ।

यही चैत ७ गतेदेखि सुरु भएको परीक्षामा पुर्वीचौकी गाउँपालिकामा रहेकाे केन्र्द बाट ८ विद्यालयका विद्यार्थिहरु को सहभागिता रहेको थिय। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देश भरी बाट
एसइईमा  ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।  

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।