२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

बडीकेदार क्षेत्र पर्यटन विकास समितिको कार्यकारी अधिकृतमा जोशी नियुक्त

मंसिर २६
एकेन्द्र चन्द डोटी : सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल  बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा  गणेशराज जोशी नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोटीको बडीकेदार गाउँपालिका निवासी जोशीलाई समितिको कार्यकारी अधिकृतमा  नियुक्त गरेको हो।

मन्त्रीस्तरीय निर्णयानुसार बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश, २०७७ को दफा ६ को उपदफा (१) बमोजिमको कार्यकारी अधिकृत पदमा सोही गठन आदेशमा उल्लेखित सेवा सुविधा पाउनेगरी ४ वर्षका लागि जोशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जनाइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।