२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

पुर्वीचौकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मष्टामाण्डौ मा.वि लाई

डोटीको पुर्वीचौकी गाउँपालिकामा सञ्चालन भएको छैटौँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मष्टामाण्डौमाध्यामीक विद्यालय पुर्वीचौकी ७ पोखरीले हात पारेको छ ।

सरस्वती माध्यामीक विद्यालय सानागाउमा यही पुस २६ गतेदेखी सञ्चालन भएको छैटौ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण ५ रजक, ५ कास्य सहित माष्टामाण्डौ माध्यमिक विद्यालय पोखरी प्रथम भएको हो ।

त्यस्तै ७ स्वर्ण, १ रजक कास्य ४ सहित सरस्वती माध्यामिक विद्यालय सानागाउँ द्धितिय भएको छ भने ४ स्वर्ण ११ रजक ६ कांस्य सहित शाजेन्द्रश्वर माध्यामिक विद्यालय खिरसैन तृतीय भएको छ ।

विभिन्न ३० विद्यामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।