२०८३ बैशाख ८ मंगलवार
Social Media Icons
२०८३ बैशाख ८ मंगलवार

नेपाल शिक्षक संघ पुर्वीचाैकी २ काे संयोजकमा घनश्याम बिस्ट

डाेटी,,,,फागुन २,,,
नेपाल शिक्षक संघ पुर्विचाैकी गाउँपालिका वडा नं.२ बगलेककाे संयोजकमा घनश्याम बिस्ट चयन भएका छन् ।

डोटीको पुर्वीचाैकी गाउँपालिका वडा नं.२ बगलेकमा शुक्रवार भएको भेलाले बिस्टको नेतृत्वमा नौ सदस्यीय  समिति चयन भएको छ ।

नेपाल शिक्षक संघ डोटी जिल्ला कार्यसमिति सह-सचिव रमेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्वीचाैकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, विशिष्ट अतिथि पुर्विचाैकी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष याेगेन्र्द ठकुल्ला र अन्य अतिथिहरूको उपस्थितमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

जसमा संयोजक घनश्याम बिस्ट ,सदस्यमा हनुमान साफि भरत ब.साउद ,डम्बर सिं ठकुल्ला,सुनिता ठकुल्ला, नेत्र बहादुर धामी ,रामस्वरुप चौधरी,खेमराज चौधरी, र हरि प्रसाद चौधरी रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।