पुरुषाेत्तम अवस्थी,,,डाेटी
डाेटीकाे पुर्विचाैकि गाउपालिका दुई वडामा वडामा पूर्ण खोप सुनिश्चितताकाे लागि अनुगमन गरिएकाे छ ।
आईतवार पालिकाकाे वडा नं. २ बगलेकमा र साेमवार वडा नं.६ गाँजरिमा अनुगमन गरिएको हाे ।

शिशू जन्मेको ६ हप्ता देखि १५ महिना सम्मका बालबालिकाले पाउनु पर्ने खाेपहरु पूर्णरुपमा लगाएको नलगाएकाे सुनिश्चितताका लागि अनुगमन गरिएकाे बताईएकाे छ।
पालिकाका जनप्रतिनिधि स्वस्थ्यकर्मि र पत्रकार सहितले संयुक्तरुपमा अनुगमन गरेका हुन ।















