२०८३ भाद्र १७ बुधबार
Social Media Icons
२०८३ भाद्र १७ बुधबार

सानागाउँ सिकाइ केन्द्र द्वारा ५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.४ सानागाउमा रहेको सानागाउँ सामुदायिक सिकाइ केन्द्रले बालबालिकालाई आज (बुधवार) विद्यालय झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ । 
पालिकाको वाड नं.४ भित्रका पाँच वटा विद्यालयका ५३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएका हो ।
शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रम अन्तरगत पुर्वीचौकी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा र सानागाउँ सामुदायिक सिकाइ केन्द्रको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको बताइएको छ ।

विद्यालयमा भर्ना भई शैक्षिक सामाग्रीको अभावमा अवरोध पुगेका टुहुरा तथा परिवारको आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पठनपाठनमा सहज होस भन्ने उद्देश्यले विद्यालयको छनोटका आधारमा शैक्षिक सामाग्री वितरण गरिएको सानागाउँ सामुदायिक सिकाइ केन्द्रका परिचालक मथुरा शर्मा जोशीले बताइन् ।

टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शैक्षिक स्तर उकास्नका सिकाइ केन्द्रले निरन्तर काम गर्दै आइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।