डोटी: डोटीमा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालिकाको मृत्यु भएको छ।
विहिवार स्थानीय टुँडागाडमा डोट जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर (४)सातफरी निवासी सातफरीस्वास्थ्य चौकीमा कार्यरत हर्क बिष्टकि १२ बर्षीय छोरी रन्जिता बिष्टको मृत्यु भएको हो।
मृतक बिष्ट कक्षा ३ मा अध्यनरत थिइन् ।















