२०८३ भाद्र १७ बुधबार
Social Media Icons
२०८३ भाद्र १७ बुधबार

सिगास गाउँपालिका–२ मा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

डोटी — बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ गाँजरी स्थित अर्जुन माध्यमिक विद्यालयमा धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष धना धामी तथा बाली विज्ञान शिक्षक एवं कृषि संयोजक राजेन्द्र धामीले संयुक्त रूपमा गरेका हुन्।

‎कार्यक्रममा विद्यालय परिवार, स्थानीय कृषक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको सिगास गाउँपालिका उपाध्यक्ष धना धामीले जानकारी दिए । धान खेतीको महत्त्व, परम्परागत कृषि संस्कृतिको संरक्षण तथा आधुनिक कृषि प्रविधिप्रति जागरूकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष धामीले बताइन् ।


‎महोत्सवमा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै असार महिनाको कृषि परम्परालाई उत्सवका रूपमा मनाएको कृषि संयोजक राजेन्द्र धामीले बताउनु भयो । कार्यक्रममा कृषिमार्फत आत्मनिर्भरता र उत्पादन वृद्धि गर्न सबैले भूमिका खेल्नुपर्नेमा बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।