२०८३ बैशाख ७ सोमबार
Social Media Icons
२०८३ बैशाख ७ सोमबार

दिल्पेश्वरमा सर्बार्धिक धनरासीको भलिबल प्रतियोगिता सुरु

दिपायल । डोटीमा सर्बार्धिक धनरासीको भलिबल प्रतियोगिता सुरु भएको छ ।

डोटीको दिपायलमा रहेको दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजनामा दिल्पेश्वर भलिबल लिग (डिभिल २ ) तथा साँस्कृतिक मेला आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा लालीगुराँस यूवा क्लब कलेना, नवदुर्गा गाउँपालिका डडेल्धुरा, ओआईसि कस्ट्रक्सन डोटी, आयोजक ए र बि, के आईसिंह ५,प्रहरी तालिम केन्द्र दिपायल,रोयल राजपुर,सहनसिल समैजी यूवा क्लब डडेल्धुरा,दिपायल सिलगढी नगरपालिका डोटी,गडपानी रोयल राजपुर र पुर्वीचौकि गाउँपालिका डोटी गरी १२ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।