२०८३ बैशाख ७ सोमबार
Social Media Icons
२०८३ बैशाख ७ सोमबार

बोगटान फुड्सिल गाउपालिकाद्वाराजेष्ठ नागरिकलाई कम्बल वितरण

डोटी ,
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ केदारअखडाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमलाई मध्य नजर गर्दै जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो ।

वडा नम्बर -२ का ६६ जना जेष्ठ नागरिक महिला र पुरुष लाई केही हदसम्म चिसो बाट बच्न र जेष्ठ नागरिक को मनोवलमा सकारात्मक सोच को बिकास र जेष्ठ नागरिक ले पनि राज्यको अनुभुती गर्न पाउन भन्दै जेष्ठ नागरिक लाई  एक एक थान कम्बल बितरण गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष भरत बमले बताउनु भयो ।

न्यानो कपडा बितरण गरेपछी बृद्धवद्धाहरुको मुहारमा खुसीयाली छाएको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।