२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

ग्लोबल आई.एम.ई बैङ्कका ग्राहक सडकमा

डोटी,,फागुन २८,,,  ग्लोबल आई.एम.ई बैङ्कमा आउने ग्राहकाले सडकमै बसेर सेवा लिइरहेका छन् ।

डोटीको पुर्वीचाैकी गाउँपालिकामा रहेको बैङ्कको शाखामा सेवा लिन आउने ग्राहक भवन भित्र ठाउँ नभए पछि सडकमै बसेर सेवा लिइरहेकाे पाइएको छ ।


सामाजिक सुरक्षा भत्ता लिन टाढा, टाढा बाट आउँछौ ,यसरी बाहिरै बसेर सेवा लिँदा असहज महसुस भएको सेवाग्राहीले बताए ।

केही दिन देखि  सामाजिक सुरक्षा भत्ता लिन आउने ग्राहक बढे सँगै सबैलाई भवन भित्र ठाउँ नभए पछि यसरी सेवा दिनु परेको बैङ्कले जनाएको छ ।

ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै आगामी दिनमा सम्भव भए सुविधायुक्त भवन बाट सेवा दिने पुर्विचाैकी शाखा प्रबन्धक डबल बोहराले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।