२०८३ असार २ मंगलवार
Social Media Icons
२०८३ असार २ मंगलवार

जिल्ला अस्पताल डोटीमा छैन रेबिजको भ्याक्सिन 

कुकुर, बिरालो, बाँदर वा अन्य जनावरले टोक्दा वा चाट्दा सारिने रेबिज रोग  रोकथाम गर्नका लागी लगाइने भ्याक्सिन ए.आर.भि.भ्याक्सिन जिल्ला अस्पताल डोटीमा अभाव भएको छ ।

जिल्ला अस्पताल बाट निःशुल्क रूपमा वितरण हुँदै आइरहेको भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी कैलाली बाट प्राप्त नभए पछि अभाव भएको अस्पताल प्रशासनले बताएको छ ।

यही भाद्र २२ गते अस्पतालले एक सूचना जारी गर्दै निःशुल्क वितरण गर्दै आएको ए.आर.भि.भ्याक्सिन अभावका कारण निःशुल्क वितरण गर्न नसक्ने भन्दै बिरामीले अन्त्रबाट भ्याक्सिन खरिद गरेर ल्याएमा लगाउने व्यवस्था गरिने बताएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।