२०८३ भाद्र १७ बुधबार
Social Media Icons
२०८३ भाद्र १७ बुधबार

पूर्वीचाैकीका ११० विद्यार्थीलाई झोला र पाेशाक वितरण

डोटीको पूर्वीचाैकी गाउँपालिकाका एक सय दस जना छात्र छात्रा लाई झोला । पाेशाक वितरण गरिएको छ  ।
श्याम फुलमाया हस्तकला उद्योग तथा श्याम फुलमाया फाउन्डेसनको सहयोगमा पालिकाको  वडा नं. ७ दुल्बस्तामा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई झोला र पाेशाक वितरण गरिएको हो ।

श्याम फुलमाया हस्तकला उद्योग तथा श्याम फुलमाया फाउन्डेसन संग त्यसै बिद्यालयकि शिक्षिका दिपा साउँदको सहकार्यमा झोला र पाेशाक विद्यालयमा पुगाइ सहयोग गरिएको छ ।

बुधवार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउद,विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव बहादुर बोगटी ,शिक्षक, अभिभावक, र विद्यार्थीको सहभागितामा झोला र पाेशाक वितरण गरीको हो ।

यसरी दूर दराजका विद्यार्थीलाई आवश्यक झोला वितरण गरेकोमा सहयोगी दाताहरूलाई अभिभावकले धन्यवाद व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।